दफा १६
अस्पताल व्यवस्थापन समिति
: (१) अस्पताललाई सुचारु रूपले सञ्चालन गर्न, गराउनको लागि एक अस्पताल व्यवस्थापन समिति रहनेछ ।
(२) अस्पताल व्यवस्थापन समितिको गठन तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
(२) अस्पताल व्यवस्थापन समितिको गठन तथा काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - १०
दफा २९: सम्बन्धन दिन नसक्नेदफा ३०: अन्य संस्थालाई समाहित गर्न सक्नेदफा ३१: राष्ट्रिय शिक्षा तथा स्वास्थ्य नीति अनुरूप काम गर्नु पर्नेदफा ३२: आरक्षण सम्बन्धी व्यवस्थादफा ३३: विद्यार्थी भर्ना गर्दा प्राथमिकता दिनु पर्नेदफा ३४: छात्रवृत्ति उपलब्ध गराउनु पर्नेदफा ३५: तोकेको स्थानमा काम गर्नु पर्नेदफा ३६: वार्षिक प्रतिवेदनदफा ३७: अधिकार प्रत्यायोजनदफा ३८: काम कारबाही बदर नहुनेदफा ३९: निर्देशन दिन सक्नेदफा ४०: नेपाल सरकारसँग सम्पर्कदफा ४१: शपथ लिनु पर्नेदफा ४२: कर्मचारी प्रतिष्ठानमा रहन सक्नेदफा ४३: नियम बनाउने अधिकारदफा ४४: खारेजी र बचाउ